Articles
Model House 1BHK
|
Floor Plan |
Floor Plan with Furniture Plan |
गोर्खा भूकम्पको बेला काठमाडौँ उपत्यका वरिपरि भएको जमिनको कम्पन (0.45g) लाई आधार मानेर डिजाइन गरिएको |
प्रकार-१
ढुंगाको गारो, सिमेन्टको जोड़ाई
क्षेत्रफल: ७८६.३५ वर्ग फीट
लागत: रु. ११,९२,८००*
औसत लागत प्रति वर्ग फीट: रु. १,५१७*
एक-तल्ले, झुकेको छत्
१ सुत्ने कोठा + १ भान्छा + १ बैठक कोठा + १ शौचालय
प्रकार-२
इट्टाको गारो, सिमेन्टको जोड़ाई
क्षेत्रफल: ७८६.३५ वर्ग फीट
लागत: रु. १९,७४,३००*
औसत लागत प्रति वर्ग फीट: रु. २,५११*
एक-तल्ले, झुकेको छत्
१ सुत्ने कोठा + १ भान्छा + १ बैठक कोठा + १ शौचालय
प्रकार-३
CSEB को गारो, सिमेन्टको जोड़ाई
क्षेत्रफल: ७८६.३५ वर्ग फीट
लागत: रु. १३,५७,८००*
औसत लागत प्रति वर्ग फीट: रु. १,७२७*
एक-तल्ले, झुकेको छत्
१ सुत्ने कोठा + १ भान्छा + १ बैठक कोठा + १ शौचालय
Elevation
|
Front Elevation |
Back Elevation |
|
Side Elevation |
Side Elevation |








